आर्थिक अनियमितताको आरोपित आन्तरिक लेखा परीक्षक चौरसियालाइ छिपहरमाईको जिम्मेवारी, प्रदेश सरकारको निर्णयमाथि प्रश्न
छिपहरमाईमा कार्यरत लेखा अधिकृतलाई जिम्मेवारी विहीन राखेर पोखरिया न.पा.का लेखापाल चौरसियालाइ थप जिम्मेवारी